ताजा खबर

व्यस्त हुन थालिन भिडियोमा काजल

२०७२ जेठ १९,

नेपाली चलचित्र नगरीमा आफ्नो एउटा करिएर बनाउन र सफल कलाकर्मीको रुपमा चिनिनको लागि बुटवल बाट राजधानी प्रवेश गरेकी मोडल हुन् मोडल तथा नायिका काजल पाण्डे ।  बुटवल स्थाई घर भैई हाल राजधानिमा बसोबास गर्दै आएकी काजलले थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन । नेपाली कथानक चलचित्र डी कम्पनीमा नायिकाको रुपमा समेत अभिनय गरिसकेकी मोडल तथा नायिका काजल पाण्डे हाल आफ्नो अभिनतामा निखार ल्यायुउन व्यस्त छिन ।

हुन त याँहा दैनिक जस्तो भिडियोको अफर आउने गर्छ तपाई  सेलेक्टेड भिडियोमा मात्र काम गर्नु हुन्छ , भन्नेले भन्ने गर्छन काजल लाई भिडियोमा खेलाउन महँगो छ  यो कुरा कत्तिको सहि हो त रु भन्ने हाम्रो प्रश्नमा काजोल भन्छिन हैन कुरा सही नै हो , किनकि याँहा जस्तो पायो त्यस्तै गित र ब्यानर बाट अफर आउने गर्छ भिडियो बन्छ तर कैले रिलिज हुन्छ त्यो भने सियोर हुँदैन त्यसैले नि म सेलेक्टेड भिडियो मात्र गर्छु ,अनि काजल महँगो भन्ने कुरा चाँही गलत हो , म मिलोमतोमा गित र समय अनुसार काम गर्छु मैले कत्ति भिडियो त सहयोगको लागि नि गरिदिएको छु ।

कुराकानी कै शिलशिलामा हामि मोडल तथा नायिका काजल पाण्डेको म्युजिक भिडियोको सुटिंग सेटमा पुग्दा  उनि टेक दिंदै थिइन् । गीतको डिटेल र लोकेसन यस प्रकार छ गीतको बोल स बेशाहारा मेरो जीवनमा साथ् दिने कोहि छैन एक्लो  भए  तिमि बिना ओत लाग्ने ठाउ छैन ।

स्रोत :हेल्लो नेपाल कोरिया डट कम

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *